८ फोटोमा हेर्नुहोस् ऋतिक रोशनको जन्मदिन, नाकमा नली लगाएर आए क्यान्सरपीडित पिता

4.85K
shares

मुम्बइ। बलिउड अभिनेता ऋतिक रोशन ४५ वर्षका भएका छन् । उनले १० जनवरीमा आफ्नो जन्मदिन मनाए । उनकी आमा पिंकीले इन्स्टाग्राममा उनको जन्मदिनको फोटोहरु शेयर गरेकी छिन् । फोटोमा ऋतिकसँगै आमा पिंकी, पिता राकेश रोशन, ऋतिकका छोरा ऋदान, भान्जी सुनारिका देखिएका छन् । भर्खरै क्यान्सरको उपचारका क्रममा सर्जरी गराएका पिता राकेश नाकमा नली लगाएका देखिएका छन् ।

राकेशलाई घाँटीको क्यान्सर भएको छ र ऋतिकको जन्मदिनको ठिक अघिल्लो दिन उनको अपरेशन गरिएको थियो । कार्यक्रममा ऋतिकका काका राजेश रोशन पनिन देखिएका थिए । ऋतिकले पत्नी सुजैनसँग सम्बनधविच्छेद गरेका हुन् यद्यपि अहिलेसम्म पनि यी दुई छोराछोरीसँग रमाइलो गरिरहेका देखिन्छन् । सुजैनले ऋतिकको जन्मदिनमा छोराहरुसँगको फोटोशेयर गर्दै शुभकामना दिएकी थिइन् । हेर्नुहोस् जन्मदिनका फोटोहरु –

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083