भारतीय गायक सोनु निगम नर्भिक अस्पतालमा भर्ना
वि.सं.२०७५ फागुन ७ मंगलवार १४:३५
5.04K
shares
shares

काठमाडौं । नेपाल आएका भारतीय गायक सोनु निगम विरामी परेपछि अस्पताल भर्ना भएका छन्।
गायक निगमलाई थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। नर्भिकमा उनको उपचार भइरहेको अस्पतालका मिडिया कोअर्डिनेटर आरपी मैनालीले जानकारी दिए।


























