डीपी खनालको ‘पिरतीको पब्जी’ सार्वजनिक (भिडियोसहित)

7.77K
shares

काठमाडौँ । चर्चित खेल पब्जीलाई शीर्षक बनाएर नेपाली गीत बनेको छ। ‘पिरतीको पब्जी’ बोलको गीत भिडियो सहित युट्युबमा रिलिज गरिएको हो।

डीपी खनालको शब्द रहेको गीतमा स्वर तथा संगीत संजय उपमान्य पाण्डेको रहेको छ। पब्जी खेलकै शैलीसँग मिल्दो भनिएको म्युजिक भिडियोमा सुनील परियार र रिता योञ्जन फिचर्ड छन्। सूर्य योञ्जनले निर्देशन गरेको म्युजिक भिडियोलाई पवन सुस्लिंगले खिचेका हुन्। भिडियोमा ग्रूव्य ब्वाइजको कोरियोग्राफी रहेको छ।
हेर्नुहोस् भिडियो :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083