दीपिका स्टारर ‘छपाक’को ट्रेलर रिलिज

8.18K
shares

काठमाडौं । दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ को ट्रेलर रिलिज भएको छ ।

फिल्मका दीपिकालाई एसिड आक्रमणमा परेकी युवती भुमिकामा देख्न सकिन्छ । फिल्ममा उनी मालतीको भूमिका निभाएकी छिन् ।

सन् २००५ मा भारतको नयाँ दिल्लीमा एसिड आक्रमणमा परेकी युवतीको जीवनीमा आधारित यो फिल्ममा मेघना गुलजारको निर्देशन छ ।

यो फिल्म सन् २०२० को जनवरीमा रिलिज हुँदैछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083