रेडियो नेपालमा दोश्रो भएको गीत झण्डै सात बर्ष पछि सार्वजानिक (म्यूजिक भिडियो सहित)
वि.सं.२०७७ साउन २ शुक्रवार १६:२७
9.87K
shares
shares

काठमाडौ । रेडियो नेपालद्धारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगिता (२०७२) मा दोश्रो भएको गीत सार्वजानिक भएको छ । गोपालचन्द्र राईको शब्द रचना, विक्रम राईको संगीत र सागर संसार राईको स्वरमा रहेको “रुँदा रुँदै हाँसेको मान्छे” म्यूजिक भिडियो आज सार्वजानिक भएको हो ।
कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराई लगायतका कलाकारहरुले भिडियोमा अभिनय गरेका छन् । “जेल पनि सहुँला” गीतको म्यूजिक भिडियो लकडाउनकै समयमा करिव डेढ करोड दर्शकले हेरेको थियो । उक्त भिडियोमा दुवै जोडी वर्देवा र भट्टराईले अभिनय गरेका थिए ।
भिडियो सहित

























