भरत परियार र बिमला परियारको स्वरमा ‘यो मन दुखेको’

18.6K
shares

गायक भरत परियारको नयाँ गीत ‘यो मन दुखेको’ सार्वजनिक भएको छ ।

यस गीतमा भरत परियार र बिमला परियारको स्वर रहेको छ भने भरत परियारको शब्द, संगीत रहेको छ ।

जिवन केसीको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा शंकर आरजे, रबिना भित्रीकोटी, लक्ष्मी तामाङ, मुकेश बुढाथोकी आदीको अभिनय रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083