टिकटक युजर स्मारीका ढकालको सम्बन्धबिच्छेद

Nepal Life Insurance Long Ad

टिकटकमा भाइरल भएका जुम्ल्याहा दिदिबहिनी स्मारिका समारिका सबैले सुनेकै नाम हो । उनीहरुमध्ये स्मारिका दिदि हुन भने समारिका बहिनी हुन् । दिदि स्मारिकाको बिबाह भएको छोटो समयमा नै श्रीमानसंग सम्बन्ध बिच्छेद भएको हल्लाले सामाजिक सन्जाल तातेको छ । सम्बन्ध बिच्छेदको विषयलाई लिएर स्मारिकाको टिकटक आइडिमा नकरात्मक टिप्पणीहरु समेत आएका छन् । सम्बन्ध बिच्छेदका बारेमा भने स्मारीकाको पुर्वश्रीमान बिबेक अधिकारीले टिकटकमै लाइभ आएर सम्बन्ध बिच्छेद भएको स्विकारेका छन् । उनले भनेका छन कि ‘हाम्रो सम्बन्ध के कारणले टुटयो त्यो भन्न जरुरी छैन ।’ उनले पुर्व श्रीमतीलई नाम र पैसाको आडमा श्रीमान छोडिस भन्ने आरोप नलगाइदिन आग्रह गरे । बिबेक दार्जिलिङ पढ्थे । स्मारिका र बिबेकको परिवारको झापामा दोकान संगसंगै भएको कारण चिनजान भएको स्वयंम स्मारिकाले बताएकि छिन् । स्मारिका र बिबेकको मागि विबाह भएको थियो ।

८ भदौ २०७८, मंगलवार १४:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु