आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

Nepal Life Insurance Long Ad

काठमाडौं । आश्मा न्यौपाने
ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित भएकी छिन् । भारतका पटनामा सम्पन्न ग्लोबल स्टार अवार्ड 2024 बाट अवार्ड प्राप्त गर्दै सम्मानित भएकी हुन् ।

नारुलास एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा प्रमुख अतिथि बिहारका बिज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ थिए भने सेलिब्रेटी गेस्टको रुपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोन थिए।

साङ्रीला पेलेसमा भएको उक्त कार्यक्रमले पटनामा एउटा छुट्टै रौनक ल्याएको थियोे ।

उनले यस बर्श मात्रै ४ वटा international award प्राप्त गरेकी छिन् !

भर्खरै TIAF USA बाट international women”s gloria award उपनाम पाएर उनी नेपालको तीन उत्कृष्ट एक महिलामा सम्मानित भएकी थिईन् । Indo Nepal अवार्ड मा जयप्रदाको हातबाट पनि सम्मानित भएकी थिईन्। साथै उनि यो media क्षोत्रमा ८ बर्ष देखि सम्बन्धित छिन्।

१४ असोज २०८१, सोमवार १५:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु