कालीकोटमा टिपर दुर्घटना : ३ जनाको मृत्यु

7.46K
shares
  • कालिकोट

कालिकोटमा बुधबार बिहान टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जिल्लाको लालिघाट बजारमा आज बिहान ९:३० बजे टिप्पर दुर्घटना भएको हो । सो टिपरले रास्कोट नगरपालिकाका नागरिक बोकेर रास्कोट जादैगरेको खुल्न आएको छ ।

सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा टिपर दुर्घटना भएको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बमले बताउनु भएकोछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083