गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

10.05K
shares

काठमाडौं।गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।म्याग्दीमा ६ जना, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपरासी (बर्दघाट सुस्तापूर्व)  मा दुई जनामा संक्रमण पुष्‍टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् ।

संक्रमितलार्य सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083