दुर्घटनाबाट जोगियो बुद्ध एअर जँहाजको ककपिटमा धुंवा
वि.सं.२०७८ असोज ११ सोमवार १२:२६
11.44K
shares
shares

ककपिटमा धुँवा देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौं फिर्ता भएको छ ।
बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।































