चिसोसँगै प्रदूषण बढ्दै, सतर्क रहन मौसम विज्ञको आग्रह

5.43K
shares

उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको बताए । उनले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083