अनेरास्वबियु क्रान्तीकारीका उपाध्यक्ष तिलकराज भण्डारीले भने ‘अब विद्याथी आन्दोलनको शैली बदल्छौ’(भिडियोसहित)

12.36K
shares

अनेरास्वबियु क्रान्तीकारीका उपाध्यक्ष तिलकराज भण्डारीले भने ‘अब विद्याथी आन्दोलनको शैली बदल्छौ’(भिडियोसहित)अखिल क्रान्तीकारीका केन्द्रिय उपाध्यक्ष तिलक राज भण्डारीले बिद्यार्थी आन्दोलनको अबको शैली फेरेर अगाडि बढने बताएका छन् । भण्डारीले आज नेपाल टकसंगको कुरा गर्दै नेपालको राजनितिको जग बिद्यार्थी आन्दोलनबाट उठेको कारण शैक्षिकवर्गको आन्दोलनको शैली बदलिनु आवश्यक भएको बताएका छन् ।
https://fb.watch/7ru_QU4KYw/


divya collage
unigloble collage