२९८औँ पृथ्वी जयन्ती
वि.सं.२०७६ पुस २७ आइतवार ०६:३९
7.94K
shares
shares

काठमाडौं । २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार भद्रकालीस्थीत नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति पुर्णचन्द्र थापा ।































