विश्वविद्यालयको हात भित्रै राहतको भिडभाड (भिडियो )
वि.सं.२०७७ वैशाख ६ शनिवार १९:१२
12.56K
shares
shares

काठमाडौं-कीर्तिपुरस्थित त्रिभुन विश्वविद्यालयको हातभित्र सयौंको भिडभाड थियो, यो भिडभाड कुनै विद्यार्थी सगंठनको जुलुस वा सम्मेलन जस्तो लागे पनि अनेरास्ववियूू विद्यार्थी सगठनले आयोजना गरेको त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई राहत वितरणको झलक हो ।
नेपाल सरकारले तथा विश्व स्वास्थ सगंठन (WHO) ले जारी गरेको पोर्टोकल भित्र कहि कतै पनि भिडभाड नगर्ने र दुई भन्दा बढी एकै ठाउँमा नरहने वा रहनै परे दुरी कायम गर्ने भनिए पनि प्रज्ञिक छाता भित्रै देशकै जिम्मेवार र शक्तिशाली सगंठनले आयोजना गरेको राहतवितरण मापदण्ड विपरीत छ।
भिडियो :-




















