वामदेवलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने र तीन अध्यक्ष बनाउने विषयमा माधव नेपालको असहमति

14.57K
shares

काठमाडौं : नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। शनिबार साँझ बालुवाटारमा नेकपाको बैठक बसेको थियो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय भएको छ।

त्यस्तै नेकपामा तीन वटा अध्यक्ष बनाउने विषयमा सामान्य छलफल भएको छ। उक्त छलफलमा तीन अध्यक्ष बनाउने विषयमा माधवकुमार नेपालले असहमति जनाएका छन्।प्रवक्ता श्रेष्ठका अनुसार नेकपाको सचिवालय बैठक अब बैशाख २४ गते बस्नेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083