गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

5.15K
shares

पोखरा ।शनिबार बिहान गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।

संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाले उनीहरुलाई जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


divya collage
unigloble collage