उपत्यकामा आज मात्र ७ जना संक्रमित:३३१ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ असार ६ शनिवार १७:०९
10.49K
shares
shares

काठमाडौं । भक्तपुरमा ७ जना महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।






















