नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित, साउन ६ गतेलाई ताेकियाे (विज्ञप्तीसहित)
वि.सं.२०७७ साउन ४ आइतवार १३:२७
7.09K
shares
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ ।
आज आइतबार ३ बजेको लागि तय भएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निकास बालुवाटारमा बस्ने गरि स्थगित गरिएको नेकपा पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वर रिजालले विज्ञप्ती जारी गर्दै जानकारी दिएका हुन् ।
स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।





















