विश्वकै ठूलो १४ खुट्टा भएको साङ्लो

6.19K
shares

बिश्वमा धेरै नसुनेका र नदेखेका अनौठा कुराहरु छन् । विश्वमा यस्ता जीवहरु पनि हुन्छन् जुन निकै अनौठा हुन्छन् । तपाईलाई थाहाँ छ, संसारकै ठुलो साङ्लो समुन्द्रमा भेटिएको छ ।

हिन्द महासागरमा भेटिएको ठूलो साङ्लोको १४ वटा खुट्टा छन् । सिंगापुरका रिसर्चरले हिन्द महासागरमा पहिलो पटक यस्तो प्रजातीको साङ्लो फेला पारेका हुन् । यस्तो साङ्लो सन् २०१८ मा पहिलो पटक देखिएको थियो ।

रिसर्चरका अनुसार यसको बायोलोजिकल नाम ब्याथीनोमस रकसासा रहेको बताइएको छ । यो पहिलो पटक सन् २०१८ मा इण्डोनेशियामा पनि देखिएको बताइन्छ । यो साङ्लो निकै दुर्लभ मानिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083