पाटन र किस्ट अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

6.66K
shares

काठमाडौँ । ललितपुरको पाटन अस्पताल र किष्ट अस्पतालमा २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् ।

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083