रौतहटमा गोली हानी पुजारीको हत्या

26.96K
shares

रौतहटमा एक पुजारीलाई गोली हानी हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

खाना खाइरहेको अवस्थामा बुधबार राति करिब साढे ९ बजे अज्ञात व्यक्तिले उनको गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083