६० सहसचिवको एकै पटक सरूवा, को कहाँ (सूचीसहित)
वि.सं.२०७७ भदौ १० बुधवार १८:३९
8.03K
shares
shares

काठमाडाैँ । सरकारले ६० सहसचिवको एकै पटक सरूवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एकै पटक ६० सहसचिवको सरूवाको निर्णय गरेको हो ।


































