भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन जुम्लावासीलाई अनेरास्ववियू नेताको माग

8.42K
shares

जुम्ला । “बोल कर्णाली” र अनेरास्ववियू जुम्ला संयोजकको” संयुक्त सहकार्यमा स्थानिय निकायमा भैरहेका विभिन्न आर्थिक,भौतिक र नैतिक अनियमितता बिरुद्ध संयुक्त रुपमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको अनेरास्ववियू जुम्ला संयोजक मिनराज आचार्यले बताएका छन् ।

भ्रष्टाचार गर्ने र गराउने व्यक्ति र संस्थालाई कानुनको दायरामा ल्याउने अभियानमा लागीपरेका भन्दै संयोजक आचार्यले टोल, समाज, वडा, गाउँपालिका एवम नगरपालिकामा कुनै पनि प्रकारको अनियमितता देखे वा भए खबर गरी भ्रष्टाचार विरुद्ध अभियानमा ऐक्यबद्धता जनाउन जुम्ला जिल्लावासीलाई अपिल समेत गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083