कैलालीकी पत्रकार पहारी मृत फेला

11.25K
shares

कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्।

जिल्लाको घोडाघोडी नगरपालिकामा २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्।

रेडियो कैलाली एफएममा कार्यरत करिब २३ बर्षीया पहराइ घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083