जिल्ला कारागार बझाङवाट एक जना थनुवा जेल तोडेर फरार

बझाङ जिल्ला कारागार बझाङवाट एक जना थुनुवा जेल तोडेर फरार भएका छन । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार नेत्रविक्रम चन्द्र विप्लप समुहमा आवद्ब जिल्लाको छविसपाथिभेरा गाँउपालीका वडा नँ ६ प्रविन धामी जेल तोडेर फरार भएका हुन ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार धामिलाई कोरोना फोजेटीभ देखीएकाले प्रहरी कार्यालयमा कोरोना सङ्क्रमितहरुलाई राख्ने ठाँउ नभएकोले कारगारमा राखेको र उनि बुधवार विहान जेल तोडेर फरार भएका बताए ।डिएसपी खड्काका फरार धामिको खोजी कार्यभैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

२६ कात्तिक २०७७, बुधवार १८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु