अवैधानिक नियुक्तिको विरोधमा आज बिहानै शीतल निवासमा मार्च पास

6.5K
shares

काठमाडौं । नागरिक समाजले आज बिहानै शीतल निवास नजिक मार्च पास गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको हो ।

नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन्


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083