झाँक्रीको रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुको प्रदर्शन(फोटोफिचर)
वि.सं.२०७७ माघ २९ बिहीवार १९:०१
13.27K
shares
shares

काठमाडौं । रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलाबाट निस्किएको प्रदर्शन बानेश्वरबाट अगाडि बढ्न प्रहरीले रोकेको छ । विद्यार्थीहरुले प्रदर्सनमा प्रधानमन्त्री ओलीको पुत्ला समेत जलाएका छन् । पुत्ला जलाउने क्रममा प्रहरीको लाट्टी चार्ज गर्ने क्रममा केही विद्यार्थी नेताहरु समेत घाइते भएका हुन।
फोटोहरु:-






































