अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु

9.63K
shares

नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ ।

माओवादी प्रतिनिधिहरुको समूह कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा छलफलमा बसेका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत सोमबारको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083