मन्त्री झाँक्रीको ‘पिर्के सलामी’

8.54K
shares

नेपाल सरकारका सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो गृहजिल्लामा प्रहरी जम्मा ‘पिर्के सलामी’ खाएकी छिन् ।

आइतबार उनले गुल्मीको मदाने गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहलमा प्रहरीबाट ‘पिर्के सलामी’ खाएकी हुन् ।

विगतमा त्यही सलामीको ठूला स्वरमा चर्को बिरोध गर्ने झाँकीले अहिले भने, आफूले पिर्के सलामी खाएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ ।