‘अनेरास्वियूको अस्तित्व मेटाउन पञ्चा सिंह अग्रसर’ : नेता भुसाल

Nepal Life Insurance Long Ad

काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष इन्द्र भुसालले अध्यक्ष पञ्चा सिंहले संगठनको अस्तित्व मेटाउने दिशामा अघि बढेको बताएका छन्। सामाजिक सञ्जालमा उपाध्यक्ष भुसालले यस्तो बताएका हुन् ।

उनले अध्यक्ष सिंह संगठनको इतिहास मेट्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘संगठनको गौरवशाली इतिहास र अस्तित्व मेटाउने दिशामा पञ्चा सिंह’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

भुसालले अध्यक्ष सिंहले संगठनमा बेथिति सिर्जना गर्न खोजेको विषयलाई लिएर भुसाल यसअघि समेत विरोधमा उत्रिएका थिए ।

१० माघ २०७९, मंगलवार २३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु