नेपाली क्रिकेट टिमलाई प्रहरी महानिरीक्षकले दिए बधाई

3.29K
shares

काठमाडौँ । नेपाली क्रिकेट टिमलाई एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेकोमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले बधाई दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत आईजीपी वसन्त कुँवरले बधाई दिएका हुन् । उनले भनेका छन्– ‘नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’

कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चिर प्रतिद्वन्द्वी युएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको छ । सो जितसँगै  यस्रै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले स्थान पक्का गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083