यसरी देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटो फिचर)

Nepal Life Insurance Long Ad

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले जाउलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् ।

टोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी थिए ।

तस्वीर सहित

newskarkahna-news514304.1685018091.jpg

image

newskarkahna-news514300.1685018100.jpgnewskarkahna-news514307.1685018089.jpg

newskarkahna-news514302.1685018095.jpgnewskarkahna-news5143013.1685018075.jpg

 

 

११ जेठ २०८०, बिहीवार १८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु