आखिर कहाँ छन् ललिता निवास प्रकरणका प्रमुख मानिएका विष्णु पौडेल ?

बालुवाटार जग्गा प्रकरण

Nepal Life Insurance Long Ad

काठमडौँ । ललिता निवास प्रकरण बालुवाटार जग्गा प्रकरणका प्रमुख मानिएका एमाले उपाध्यक्ष विष्णु पौडेल यतिबेला कहाँ छन् । केही समाचार स्रोतका अनुसार उनि कतै फरार रहेको कुरा बताउँछन् भने, कुनै स्रोतले काठमाडौमै लुकेर बसेको कुरा स्रोतले बताउँदै आएको छ ।

ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परे  पछि उनिमाथि यस्तो प्रकारको प्रश्न उठ्न थालेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन् ।

बालुवाटार जग्गा प्रकरण

ललिता निवास प्रकरण : मीनबहादुरसहित ५ जना पक्राउ

ललिता निवास प्रकरणमा सीआईबीको दाबी : मुलुकी ऐन २०२० अनुसार मुद्दा चलाउँछौं

ललिता निवास प्रकरण : ४०६ जना विरुद्ध पक्राउ अनुमति

१२ असार २०८०, मंगलवार १९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु