स्थानिय तहका जनप्रतिनिधिले आज सिंहदरवार घेराउ गर्ने

3.45K
shares

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्दैछन् ।

सरकारले स्थानीय तहलाई ५०  प्रतिशत  अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने पुर्व घोषित कार्यक्रम अनुसार आज सिंहदरवार घेर्न लागेका हुन ।

सरकारले स्थानीय तहलाई यस अघि निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान र यस बर्ष देखी कटौती गरे पछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083