बालुवाटार पुगेर विप्लवले दिए प्रधानमन्त्रीलाई समवेदना

3.39K
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवले पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।

आज बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् ।

भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए । प्रधानमन्त्री पत्नी सीता दाहालको गते निधन भएको थियो ।


divya collage
unigloble collage