यस्तो छ नयाँ मौद्रिक नीति

3.73K
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो। कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने  घोषणा मौद्रिक नीतिले गरेको छ ।

Monetary-Policy_2080-81


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083