तस्बिरमा हेर्नुहोस् माओवादीको केन्द्रीय समिति बैठक

3.76K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकाले कमीकमजोरी स्वीकार्न डराउन नहुने बताए ।

maost-nepal-10-.jpg1690963773.jpg

जनताको पक्षमा काम गरिरहेको गठबन्धन सरकारलाई अझै अझ प्रभावकारी बनाउन सुरु भएको केन्द्रीय समिति बैठकले भूमिमका खेल्ने विश्वास लिएको उनको भनाइ छ ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् ।

तस्बीरमा हेर्नुहोस्

maost-nepal-11-.jpg1690963774.jpg

maost-nepal-19-.jpg1690963792.jpg

maost-nepal-17-.jpg1690963788.jpg

maost-nepal-5-.jpg1690963762.jpg

maost-nepal-21-.jpg1690963799.jpg

maost-nepal-14-.jpg1690963785.jpg

maost-nepal-12-.jpg1690963777.jpg

maost-nepal-9-.jpg1690963772.jpg

maost-nepal-8-.jpg1690963770.jpg

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083