काठमाडौं प्रहरीको प्रवक्तामा एसपी ढुंगेल

5.64K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले पाएका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरमा काज सरुवा भएका ढुंगेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।