सभामुखले ग्रहण गरे रक्षाबन्धन

4.9K
shares

काठमाडौं । सभामुख देवराज घिमिरेले रक्षा बन्धन ग्रहण गरेका छन् । रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप सभामुख घिमिरेले  रक्षाबन्धन ग्रहण गरेका हुन् ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले रक्षाबन्धनका अवसरमा आज बालुवाटारस्थित निवासमा पवित्रता र रक्षाको सूचक राखी लगाइ दिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।