अमेरिकाबाट चीन पुगे प्रधानमन्त्री दाहाल
वि.सं.२०८० असोज ६ शनिवार ११:१८
5.12K
shares
shares

औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाललाई चिनियाँ जनसरकारका खेलकुद मन्त्री एवं एसियन गेम्स २०२३ का अध्यक्ष गाओ झिदान र चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठले स्वागत गरेका छन्।
































