शान्ति सूरक्षा सम्बन्धी “नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न

4.41K
shares
  काठामाण्डौ ।  आज काठामाण्डौ जिल्ला  बूढानीलकण्ठ नगरपालिका ३ नम्बर वडा  बूढानीलकण्ठ मन्दिर परिसरको प्राङ्गणमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बूढानीलकण्ठको आयोजनामा जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भुपेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठ्ठाराम अधिकारी ज्यूको बिषेश आतिथ्यतामा शान्ति सुरक्षा साथै वडा एरियामा भएका समस्या र समधान बिषयक “नागरिक सुनुवाई”  कार्यक्रम भएको छ । 
May be an image of 9 people, dais and text
उक्त कार्यक्रममा प्रहरी बृत्त महाराजगञ्जका प्र.ना.उ. अमर ब. क्षेत्री, प्रहरी प्रभाग बूढानीलकण्ठका प्र.नि. योगराज खतिवडा, बूढानीलकण्ठ नगरपालिका वडा अध्यक्ष,वडा सदस्य, राजनितिक दलका प्रतिनिधी, उद्ममी, ब्यापारी, समाजसेवी, शिक्षक, बिद्यार्थी, संचारकर्मी,बिभिन्न संघ संस्थाको प्रतिनिधि,तथा सर्वसाधरण नागरिक समेतको उपस्थितमा उक्त कार्यक्रम  सम्पन्न भएको हो ।
May be an image of one or more people, crowd and temple
May be an image of 7 people and temple

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083