प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीद्धारा उत्कृष्ट खेल प्रदर्शनको लागि शुभकामना व्यक्त

4.97K
shares
काठमाण्डौ ।  भेट्रान्स सिटी क्लब, वीरगंज, पर्साको आयोजनामा  २०८० कात्तिक १८ गतेदेखि २५ गतेसम्म आदर्शनगर रंगशाला, वीरगंजमा सञ्चालन हुन गईरहेको “1st Birgunj Gold Cup 2080” फुटबल प्रतियोगिता  हुने भएको छ ।
उत्त प्रतियोगितामा सहभागी हुने नेपाल प्रहरीका फुटबल खेलाडीहरु र दक्षिण एशियाली कराते महासंघ (SAKF) को क्यालेण्डर अनुसार  २०८०।०८।१२ गतेदेखि १७ गते  सम्म नेपालमा आयोजना हुने “7th South Asian Karate Championship 2023” तयारीको लागि नेपाली राष्ट्रिय कराते टिम तयार हुने भएको छ ।
May be an image of 4 people and text
उत्त खेल खेल्न तयार गर्नको लागि  २०८० कात्तिक २१ गतेदेखि   २३ गतेसम्म सञ्चालन हुने छनौट प्रतियोगितामा सहभागी हुने नेपाल प्रहरीका कराते खेलाडीहरुलाई राष्ट्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्धारा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनको लागि अभिप्रेरित गर्नुको साथै शुभकामना व्यक्त गरेका छन् ।
तस्वीरमा हेर्नुहोस्
May be an image of 11 people and text
May be an image of 8 people and text that says 'NI MAHARAJGUNJ 2023/11/03 temp 20°C adidas National Police Academy, Maharajgunj ELME'
May be an image of 5 people and text
May be an image of 4 people and text
May be an image of 4 people and text
May be an image of 6 people, crowd and text
May be an image of 9 people and text
May be an image of 6 people and text

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083