एआईजी सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम भीड नियन्त्रण कार्यक्रम सम्पन्न 

१-१८२ औँ (PGDPS 13th) समूह अन्तर्गत समावेश भएको भीड नियन्त्रण तथा व्यवस्थापन नमुना प्रदर्शनी

Nepal Life Insurance Long Ad
काठमाडौ ।   २०८० कात्तिक २४ गते  राष्ट्रीय प्रहरी  प्रतिष्ठानका कार्यकारी निर्देशक  प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा  २०७९।०८।२५ गते देखि सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ (PGDPS 13th) समूह अन्तर्गत समावेश भएको भीड नियन्त्रण तथा व्यवस्थापन नमुना प्रदर्शनी कार्यक्रम सम्पन्न  भएको छ ।
May be an image of 10 people and text
उत्त कार्यक्रममा प्रमुख आतिथिले प्रशिक्षार्थीहरूलाई भीड नियन्त्रण तथा व्यवस्थापनको निम्ति हासिल गरेका विभिन्न ज्ञान, सीप, कला, कौशल एवं विभिन्न संरचनाहरुको प्रदर्शनी र शिलसिलेवार बल प्रयोगको सिद्दान्त एवं प्रहरी कारवाहीको प्रदर्शनीमा उच्च मनोबलका साथ प्रस्तुत हुन निर्देशन प्रदान गर्नुका साथै शुभ-दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना समेत आदान-प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, सह-निर्देशक, अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य , सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्
May be an image of 1 person, dais and text that says "B แim 1月119 EXECUTIVE DIRECTOR IGP. SANDEEP BHANDAR National Police Acad ajgunj"
May be an image of 2 people and text
May be an image of 7 people and text
May be an image of 7 people and text
May be an image of 2 people, crowd and text that says "POLICE"
May be an image of 8 people and text
May be an image of 14 people and text
May be an image of 11 people and text
May be an image of 15 people, ambulance and text
May be an image of 2 people and street
May be an image of 10 people, crowd and text
May be an image of 7 people and text
May be an image of 6 people, road, crowd, street and text that says "National Acemy, Maharajgunj"
May be an image of 10 people, crowd and text
May be an image of 5 people, clarinet, crowd and text that says "MEILPOLCE National Police Academy, Maharajgunj"

National Police Academy बाट साभार

२४ कात्तिक २०८०, शुक्रवार १८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु