यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

3.99K
shares

काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले करिब १३ अर्ब २६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सरकराले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

बैठकको अन्य निर्णय –

Cabinet-1-1699612113.png

Cabinet-2-1699612113.png


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083