नेपाल प्रहरी श्रीमती संघद्वारा भुकम्प पिडितकाे सहयाेगार्थ प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

4.23K
shares

काठमाडौ । नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरद्वारा जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरेको ५,५५,५५५ रुपैयाँको चेक मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास बालुवाटारमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका अन्य पदाधिकारीहरुको समुपस्थितिमा प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषका लागि रकम रू.५,५५,५५५/- को चेक हस्तान्तरण गरेकी हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083