शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

4.1K
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

बुधबार बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भेटवार्तामा पौडेलले भूकम्प प्रभावितका समस्या समाधान गर्न दाहाललाई आग्रह गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083