प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीद्धारा द्धितीय हुन सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरु सम्मानित

11.97K
shares

काठमाडौ । राष्ट्रीय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्धारा द्धितीय हुन सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेका छन् ।

जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकद्वारा २०८० मंसीर १९ गते देखि २० गतेसम्म संचालन भएको “तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता(२०८०” मा नेपाल प्रहरीका खेलाडीहरु सहभागी भई ७ स्वर्ण, ६ रजत र १ कास्य गरी कुल १४ पदक प्राप्त गरी टिम ईभेन्ट्‍समा द्धितीय हुन सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुलाई आज अतिरिक्त महानिरीक्षक भण्डारीले एक कार्यक्रमका बीच सम्मान गरेका हुन् ।

May be an image of 10 people, people studying and text that says "一 National Police PREMIUM"

बधाई ज्ञापनका क्रममा प्रमुख अतिथिले पछिल्लो समयमा नेपाल प्रहरीले तेक्वन्दो खेलमा मात्र नभई फुटबल, भलिबल तथा कराते लगायतका खेलहरुमा समेत सफलता प्राप्त गरिरहेको र सो सफलताबाट आफु प्रफुल्लित भएको कुरा वताउनुका साथै आगामी दिनहरुमा खेलाडीहरुको उच्च प्रदर्शनको अपेक्षा सहित उज्ज्वल भविष्यको कामना समेत गरेका थिए ।

उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक, अ.अ. विद्यालयका प्रधानाचार्य, सह निर्देशकहरु लगायत सिनियर प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 6 people and text

May be an image of 7 people, dais and text

May be an image of 5 people and text

May be an image of 5 people and text

May be an image of 9 people, people performing martial arts and text that says "TPF National Police Academy, Maharajgunj 13"

May be an image of 7 people, people performing martial arts and text

May be an image of 3 people and text

May be an image of 4 people and text that says "NATIONAL POLICE ACADEMY MAHARAJGUNJ KATHMANDU Center for Excellence राष्ट्रियप्रहरी प्रशिक्षण NPA II KUKKIWON Academy Police National .Poice.,Mahaajgunj ational cademy, Maharajgunj NEN"

May be an image of 3 people and text

National Police Academy बाट साभार


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083