गठबन्धन केही हुनेवाला छैन, पुरै अवधि जान्छ – प्रधानमन्त्री दाहाल

5.45K
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन पुरै अवधि जाने बताएका छन् ।

सोमबार प्रेस सेन्टर नेपालले परिसडाँडामा गरेको कार्यक्रममा बोल्दै  प्रधानमन्त्री प्रचण्डले गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै गठबन्धन केही नहुने बताएका हुन् ।

उनले भने, ‘म प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै गठबन्धन सरकारबारे विभिन्न टिकाटिप्णी भएको मैले नजिकबाट हेर्दै आएको छु । म प्रधानमन्त्री भएको पनि एकवर्ष पुग्न लाग्यो । सत्ता गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गर्छौं । केही हुनेवाला छैन । यो गठबन्धन पुरै अवधि जान्छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083