एसएसपी शेखर खनालले सम्हाले ललितपुर प्रहरी प्रमुखको कमाण्ड

3.99K
shares

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयबाट ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ललितपुर प्रहरीको कमाण्ड सम्हालेका छन्।

आज (आइतबार ) जाउलाखेल जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी खनाललाई सलामीसहित बिशेष स्वागत गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083